Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १.३९ विन्दुले बढ्यो


नया सडक

२०८०, चैत १४ बुधबार

  • 507
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक १.३९ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.३९ विन्दुले बढेको छ । यससँगै सूचक २०४२.०९ अंकमा आएको छ । ८ लाख  १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २८ कम्पनीको १४ सय ६० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३८ वटा कारोबार भएको हो । 

    प्रतिक्रिया दिनुहोस