Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

इन्फिनिटी लघुवित्तको ६४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्री खुला


नया सडक

२०८०, चैत १४ बुधबार

  • 441
    Shares

  • इन्फिनिटी लघुवित्तको ६४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्री खुला

    काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६४ हजार ७३ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । यी शेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।

    आवेदन कम्पनीको केन्द्रिय कार्यालय गैडाकोट, नवलपरासीमा पेश गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस