Logo

Jul 09 2025 | २०८२, असार २५गते

Jul 09 2025 | २०८२, असार २५गते

images

सुनको मूल्यमा नयाँ रेकर्ड, आज प्रतितोलाको १ लाख २७ हजार ९०० रुपैयाँ 

सुनको मूल्यमा नयाँ रेकर्ड, आज प्रतितोलाको १ लाख २७ हजार ९०० रुपैयाँ 

  • काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख २७ हजार ९०० रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख २७ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । 

    आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेर १५ सय १० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij