Logo

Jul 09 2025 | २०८२, असार २५गते

Jul 09 2025 | २०८२, असार २५गते

images

सुनको मूल्यमा नयाँ रेकर्ड, आज प्रतितोलाको १ लाख ३० हजार रुपैयाँ 

सुनको मूल्यमा नयाँ रेकर्ड, आज प्रतितोलाको १ लाख ३० हजार रुपैयाँ 

  • काठमाडौं ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (चैत १६ गते) छापावाल सुनको भाउ प्रतितोला २१ सय रुपैयाँले बढेर १ लाख ३० हजार रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख २९ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १५ सय २५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij