Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

शेयर बजार : नेप्से परिसूचक १७ दशमलव ३० अङ्कले घट्यो , ३ अर्ब २० करोडको कारोबार


नया सडक

२०८०, चैत १८ आइतबार

  • 792
    Shares

  • शेयर बजार : नेप्से परिसूचक १७ दशमलव ३० अङ्कले घट्यो , ३ अर्ब २० करोडको कारोबार

    काठमाडौँ । आज नेप्से  परिसूचक १७ दशमलव ३० अङ्कले घटेको छ । आज ३ अर्ब २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । माया खोला हाइड्रोपावरमा सकारात्मक सर्किट लाग्दा सर्वोत्तम सिमेन्टमा भने नकारात्मक सर्किट लागेको छ ।
    यस दिन ३१६ कम्पनीको ७९ लाख ५७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २८ करोड ६८ लाख रुपैयाँसहित कारोबार रकममा सर्वोत्तम सिमेन्ट अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः गोर्खाज फाइनान्स र शिवम् सिमेन्ट्स परेका छन् । 

    प्रतिक्रिया दिनुहोस