Logo

Jul 09 2025 | २०८२, असार २५गते

Jul 09 2025 | २०८२, असार २५गते

images

शेयर बजार : नेप्से परिसूचक ६ दशमलव २६ अङ्कले घट्यो ,२ अर्ब ८७ करोडको कारोबार

शेयर बजार : नेप्से परिसूचक ६ दशमलव २६ अङ्कले घट्यो ,२ अर्ब ८७ करोडको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचक ६ दशमलव २६ अङ्कले घटेको छ । आज २ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये २ समूहका सूचकमात्र बढेका छन् ।आज २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

    यस दिन ३१५ कम्पनीको ७२ लाख ९० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४७ करोड २९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सर्वोत्तम सिमेन्ट्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र गोर्खाज फाइनान्स परेका छन् । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij