Logo

Jul 05 2025 | २०८२, असार २१गते

Jul 05 2025 | २०८२, असार २१गते

images

प्रि ओपन सेसन : नेप्से सूचक बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.४७ विन्दुले बढेको छ । यससँगै सूचक २०१४.५४ अंकमा आएको छ । १५ लाख ६४ रुपैयाँको सेयर कारोबार भएको छ । ३६ कम्पनीको २३ सय ६० कित्ता सेयर कारोबार भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij