Logo

Apr 21 2024 | २०८१, वैशाख ९गते

images

प्रि ओपन सेसन : नेप्से सूचक बढ्यो


नया सडक

२०८०, चैत २० मंगलबार

  • 342
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.४७ विन्दुले बढेको छ । यससँगै सूचक २०१४.५४ अंकमा आएको छ । १५ लाख ६४ रुपैयाँको सेयर कारोबार भएको छ । ३६ कम्पनीको २३ सय ६० कित्ता सेयर कारोबार भएको छ । 

    images

    प्रतिक्रिया दिनुहोस