Logo

Apr 27 2025 | २०८२, वैशाख १५गते

Apr 27 2025 | २०८२, वैशाख १५गते

images

माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ

माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ

  • काठमाडौँ  ।प्रहरीले तत्कालीन माओवादी केन्द्रका नेता कालीबहादुर खाम 'विविध'लाई पक्राउ गरेको छ ।

    व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप लागेका खामलाई मंगलवार काठमाडौंको ठमेल क्षेत्रबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जानकारी दिए ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij