Logo

Apr 21 2024 | २०८१, वैशाख ९गते

images

माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ


नया सडक

२०८०, चैत २० मंगलबार

  • 294
    Shares

  • माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ

    काठमाडौँ  ।प्रहरीले तत्कालीन माओवादी केन्द्रका नेता कालीबहादुर खाम 'विविध'लाई पक्राउ गरेको छ ।

    images

    व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप लागेका खामलाई मंगलवार काठमाडौंको ठमेल क्षेत्रबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जानकारी दिए ।

     

    प्रतिक्रिया दिनुहोस