
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.४४ विन्दुले बढेको छ । यससँगै सूचक २०११.६५ अंकमा आएको छ । ४२ लाख २७ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४४ कम्पनीको ५ हजार ३ सय २ कित्ता सेयर कारोबार भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij