Logo

Jul 09 2025 | २०८२, असार २५गते

Jul 09 2025 | २०८२, असार २५गते

images

यसपटक नेष्डो समृद्ध लघुवित्तले लाभांश वितरण नगर्ने

यसपटक नेष्डो समृद्ध लघुवित्तले लाभांश वितरण नगर्ने

  • काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।चैत २१ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा बोनस तथा लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij