Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

इलाम-२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने काँग्रेसको निर्णय


नया सडक

२०८०, चैत २२ बिहीबार

  • 711
    Shares

  • इलाम-२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने काँग्रेसको निर्णय

    काठमाडौं ।  नेपाली कांग्रेसले इलाम–२  मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार टुंगो लगाएको हो । 

    प्रतिक्रिया दिनुहोस