Logo

Jul 09 2025 | २०८२, असार २५गते

Jul 09 2025 | २०८२, असार २५गते

images

सुनको मूल्यमा नयाँ कीर्तिमान , प्रतितोला  १ लाख ३५ हजार ६०० रुपैयाँ

सुनको मूल्यमा नयाँ कीर्तिमान , प्रतितोला  १ लाख ३५ हजार ६०० रुपैयाँ

  • काठमाडौं ।  सुनको भाउले आइतबार नयाँ कीर्तिमान कायम गरेको छ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार  छापावाल सुनको भाउ प्रतितोला २९ सय रुपैयाँले बढेर १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि प्रतितोला ५५ रुपैयाँले बढेर १६ सय ७० रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij