Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

मन्दाकिनी हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत


नया सडक

२०८०, चैत २५ आइतबार

  • 579
    Shares

  • मन्दाकिनी हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत


    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतवार ९आज० मन्दाकिनी हाइड्रोपावर लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

    कम्पनीको २ लाख ७९ हजार ३१७ दशमलव ५३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाइनेछ ।  

    प्रतिक्रिया दिनुहोस