Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

आज महुली लघुवित्तको साधारण सभा


नया सडक

२०८०, चैत २६ सोमबार

  • 504
    Shares

  • आज महुली लघुवित्तको साधारण सभा

    काठमाडौं । महुली लघुवित्तको ११ औं वार्षिक साधारण सभा आज चैत २६ गते सोमबार बस्दैछ । सभा महुली लघुवित्तको केन्द्रीय कार्यालय, महुली सप्तरीमा बिहान ११ बजे सुरु हुनेछ ।आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि यसले चैत १४ गते बुक क्लोज गरिसकेको छ । 

    प्रतिक्रिया दिनुहोस