Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मङ्गलबार


नया सडक

२०८०, चैत २६ सोमबार

  • 423
    Shares

  • कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मङ्गलबार

     

    काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक यही चैत २७ गते बस्ने भएको छ ।

     

    नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस