Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

कोशी प्रदेश सरकारका तीन जना मन्त्रीले आज सामूहिक राजीनामा दिए


नया सडक

२०८०, चैत २६ सोमबार

  • 180
    Shares

  • कोशी प्रदेश सरकारका तीन जना मन्त्रीले आज सामूहिक राजीनामा दिए

    विराटनगर।  कोशी प्रदेश सरकारका तीन जना मन्त्रीले आज सामूहिक राजीनामा दिनुभएकाे छ ।

    images

    खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नारायणबहादुर मगर, सामाजिक विकासमन्त्री राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले पदबाट राजीनामा दिनुभएको मुख्यमन्त्रीका सञ्चार सल्लाहकार देवनारायण साहले जानकारी दिनुभयो ।

    यसैगरी कोशी प्रदेश सरकारले कोशी प्रदेससभाको पाँचाँै अधिवेशन आगामी जेठ ११ गते बिहान ११ बजे बस्ने निर्णय गरेको छ । (रासस)

    प्रतिक्रिया दिनुहोस