Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सूचना टाँसेर बुधबारसम्मका लागि संसद स्थगित


नया सडक

२०८०, चैत २७ मंगलबार

  • 441
    Shares

  • सूचना टाँसेर बुधबारसम्मका लागि संसद स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।  मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरी छलफल गरेपछि बुधबारसम्मका लागि स्थगित गर्ने निर्णय गरेका हुन् ।
    प्रमुख प्रतिपक्षी कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गरेर संसद् अवरोध गर्दै आइरहेको छ ।संसदमा सूचना टाँसेर बैठक स्थगित गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस