Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

प्रतिनिधिसभा बैठक स्थगित


नया सडक

२०८०, चैत २७ मंगलबार

  • 417
    Shares

  • प्रतिनिधिसभा बैठक स्थगित

     

    काठमाडौँ ।प्रतिनिधिसभाको बैठक चैत २८ गते बुधबारसम्मका लागि स्थगित गरिएको छ ।

     

    आजको बैठकमा प्रमुख प्रतिप्रक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचन गर्नेविरुद्ध छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग दो¥याएपछि सदन अवरुद्ध भएको थियो ।

     

    सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गर्नुभएको बैठक विशेष कारण देखाई सूचना टाँस गरेर भोलि विहान ११ बजे बस्ने गरी निर्धारण गरिएको हो ।रासस

     

    प्रतिक्रिया दिनुहोस