Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

शेयर बजार : नेप्से परिसूचक ९ दशमलव १९ अङ्कले बढ्यो  , ४ अर्ब १४ करोडको कारोबार


नया सडक

२०८०, चैत २७ मंगलबार

  • 735
    Shares

  • शेयर बजार : नेप्से परिसूचक ९ दशमलव १९ अङ्कले बढ्यो  , ४ अर्ब १४ करोडको कारोबार

    काठमाडौँ ।आज प्से परिसूचक ९ दशमलव १९ अङ्कले बढेको छ । आज ४ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये १० वटा समूह बढेका छन् ।
    यस दिन ३१५ कम्पनीको ९७ लाख ८९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १८ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सूर्यज्योति लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः गोर्खाज फाइनान्स र हिमालयन रिइन्सुरेन्स परेका छन् । 

     

    प्रतिक्रिया दिनुहोस