Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सीआईबीद्वारा सहकारी ठगी प्रकरणमा तीन जना पक्राउ


नया सडक

२०८०, चैत २७ मंगलबार

  • 504
    Shares

  • सीआईबीद्वारा   सहकारी ठगी प्रकरणमा तीन जना  पक्राउ

    काठमाडौं । प्रहरीले  हाम्रो नयाँ कृषि सहकारी ठगी प्रकरणमा तीन जनालाई पक्राउ गरेको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले तीन जनालाई पक्राउ गरेर ठगीको कसूरमा अनुसन्धान अघि बढाएको हो । पक्राउ परेकाहरूको हकमा सीआईबीले अहिलेसम्म औपचारिक रुपमा केही बोलेको छैन ।

    सीआईबी उच्च स्रोतका अनुसार पक्राउ पर्नेहरूमा सहकारीका उपाध्यक्ष लिलाबहादुर गुरुङ, कोषाध्यक्ष नवीन अछामी र सञ्चालक समिति सदस्य रामहरि अधिकारी छन् ।

    हाम्रो नयाँ कृषि सहकारीबाट पीडित भएको भन्दै अहिलेसम्म २१ जनाले सीआईबीमा जाहेरी दिएअनुसार करिब साढे २ करोड रुपैयाँ अपचलन भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस