Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

शेयर बजार : नेप्से परिसूचक १०.७१ प्रतिशतले घट्यो , ३ अर्ब ४८ करोडभन्दा बढीको कारोबार


नया सडक

२०८०, चैत २८ बुधबार

  • 567
    Shares

  • शेयर बजार : नेप्से परिसूचक १०.७१ प्रतिशतले घट्यो , ३ अर्ब ४८ करोडभन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक १०.७१ प्रतिशतले  घटेको छ ।आज  ३ अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये जम्मा २ वटा समूहका सूचक मात्र बढेका छन् ।
    यस दिन ३०८ कम्पनीको ८६ लाख ९६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १२ करोड ५४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः गोर्खाज फाइनान्स र नेपाल फाइनान्स परेका छन् । 

    प्रतिक्रिया दिनुहोस