Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

ईपीएस भाषा परीक्षामा ६ हजार ३३१ जना परीक्षार्थी उत्तीर्ण


नया सडक

२०८०, चैत २८ बुधबार

  • 546
    Shares

  • ईपीएस भाषा परीक्षामा ६ हजार ३३१ जना परीक्षार्थी उत्तीर्ण

    काठमाडौं । ईपीएस कोरियन भाषा अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । जस अन्तर्गत ६ हजार ३२१ जना परीक्षार्थी पास भएका छन् । गत  फागुन ७ गतेबाट २४ चैतसम्म भएको भाषा परीक्षामा सहभागी ४० हजार ५८० जनामध्येबाट यी परीक्षार्थी उत्र्तीण भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस