Logo

Jul 09 2025 | २०८२, असार २५गते

Jul 09 2025 | २०८२, असार २५गते

images

सुनको मूल्य प्रतितोला रु दुई सयले घट्यो ,  प्रतितोला १ लाख ३६ हजार ६००  रुपैयाँ

सुनको मूल्य प्रतितोला रु दुई सयले घट्यो ,  प्रतितोला १ लाख ३६ हजार ६००  रुपैयाँ

  •  काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ३६ हजार ६०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ९५० रुपैयाँ कायम छ । आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ प्रतितोला १७ सय रुपैयाँ कायम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij