Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

अरुण भ्याली हाइड्रोपावरको १९ लाख ९२ हजार कित्ता सेयर लिलामी खुला हुने


नया सडक

२०८०, चैत २९ बिहीबार

  • 705
    Shares

  • अरुण भ्याली हाइड्रोपावरको १९ लाख ९२ हजार कित्ता सेयर लिलामी खुला हुने

    काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले बिक्री खुला गरेको १०० प्रतिशत हकप्रद सेयर मंगलबार ९चैत २७ गते० बाँडफाँट भएको छ । यस कम्पनीले १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १ करोड ६६ लाख ८७ हजार ४९२ कित्ताका लागि मात्र आवेदन परेको छ । यसआधारमा १९ लाख ९२ हजार १२४ कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ । बिक्री नभएको बाँकी सेयर अरुण भ्याललीले अब लिलामीमा ल्याउनेछ । 

    प्रतिक्रिया दिनुहोस