Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सुनको मूल्यमा नयाँ कीर्तिमान , प्रतितोला  १ लाख ३९ हजार रुपैयाँ


नया सडक

२०८०, चैत ३० शुक्रबार

  • 588
    Shares

  • सुनको मूल्यमा नयाँ कीर्तिमान , प्रतितोला  १ लाख ३९ हजार रुपैयाँ

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २४ सय रुपैयाँले बढेर १ लाख ३९ हजार रुपैयाँ कायम भएको छ ।आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ३५० रुपैयाँ निर्धारण भएको छ ।  आज चाँदीको भाउले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला ५० रुपैयाँले बढेर १७ सय ५० रुपैयाँ कायम भएको छ । 

    प्रतिक्रिया दिनुहोस