Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

कलंकीमा रहेको भाटभटेनी सुपरमार्केटमा आगलागी


नया सडक

२०८०, चैत ३० शुक्रबार

  • 918
    Shares

  • कलंकीमा रहेको भाटभटेनी सुपरमार्केटमा आगलागी

     काठमाडौं । काठमाडौंको कलंकीमा रहेको भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ ।

    शुक्रबार साँझ जेनेरेटर स्टार्ट गर्ने बेलामा आगलागी भएको तर आगो लागेको केही समयमा नै नियन्त्रणमा लिइसकिएको  छ ।  आगलागी हुने बित्तिकै सुरक्षाकर्मी परिचालन भएर आगलागी नियन्त्रणमा ल्याएकाले जेनेरेटर बाहेक अन्य कुनै पनि क्षति नभएको छैन ।

     

    प्रतिक्रिया दिनुहोस