Logo

May 12 2025 | २०८२, वैशाख ३०गते

May 12 2025 | २०८२, वैशाख ३०गते

images

शेयर बजार : नेप्से परिसूचकमा १३.०३ अंकले घटेर  २६६७.४० बिन्दुमा, ७ अर्ब ७२ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा १३.०३ अंकले घटेर  २६६७.४० बिन्दुमा, ७ अर्ब ७२ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ ।आज नेप्से परिसूचकमा १३.०३ अंकले घटेर  २६६७.४० बिन्दुमा आएको छ । आज २ वटा समूहको सूचकमात्र बढेका छन् । ७ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 


    यस दिन ३ सय २२ कम्पनीको १ करोड ५२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६० करोड ८७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा जानकी फाइनान्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी र ङादी ग्रुप पावर कम्पनी रहेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij