Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सूर्यज्योति लाइफ इन्सुरेन्सको  साधारण सभा वैशाख २१ गते , ३५ प्रतिशत लाभांश पारित गर्न


नया सडक

२०८१, वैशाख २ आइतबार

  • 396
    Shares

  • सूर्यज्योति लाइफ इन्सुरेन्सको  साधारण सभा वैशाख २१ गते , ३५ प्रतिशत लाभांश पारित गर्न

    काठमाडौं । सूर्यज्योति लाइफ इन्सुरेन्सले वैशाख २१ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा, होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि वैशाख ७ गते बुक क्लोज हुनेछ ।

    प्रतिक्रिया दिनुहोस