Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नारायणी डेभलपमेन्ट बैंकको साधारण सभा बैशाख १८ गते


नया सडक

२०८१, वैशाख २ आइतबार

  • 561
    Shares

  • नारायणी डेभलपमेन्ट बैंकको साधारण सभा बैशाख १८ गते

    काठमाडौं ।  नारायणी डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा बैशाख १८ गते हुने भएको छ ।
    सभा होटल स्टार चितवन, रत्ननगर टाँडी चितवनमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ ।  यस वर्ष पनि बैंकले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । सभाले बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।  सञ्चालकहरुको निर्वाचन गर्ने एजेण्डा पनि रहेको छ । 

    साधारण सभा प्रयोजनको लागि बैंकले बैशाख १० गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस