Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

कुमारी बैंकको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला


नया सडक

२०८१, वैशाख ३ सोमबार

  • 552
    Shares

  • कुमारी बैंकको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

    काठमाडौं ।  कुमारी बैंकले आज ९वैशाख ३ गते० देखि ४ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यसमा न्यूनतम १०६ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक कुमारी  क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । यसमा वैशाख ११ गतेसम्म आवेदन सकिनेछ । 

    प्रतिक्रिया दिनुहोस