Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

माछापुच्छ्रे बैंकको ८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा


नया सडक

२०८१, वैशाख ३ सोमबार

  • 642
    Shares

  • माछापुच्छ्रे बैंकको ८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको ८ हजार २६८ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । इच्छुक विद्यमान शेयरधनीहरूले आगामी ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटल लिमिटेडको सुन्धारास्थित कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको मितिभित्र विद्यमान संस्थापक शेयधरनीहरूबाट आवेदन प्राप्त नभएमा  अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

    प्रतिक्रिया दिनुहोस