Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

शेयर बजार : नेप्से परिसूचक १६.८२ प्रतिशतले घट्यो , २ अर्ब ७९ करोडको कारोबार


नया सडक

२०८१, वैशाख ३ सोमबार

  • 627
    Shares

  • शेयर बजार : नेप्से परिसूचक १६.८२ प्रतिशतले घट्यो , २ अर्ब ७९ करोडको कारोबार

     

    काठमाडौं । आज नेप्से परिसूचक १६.८२ प्रतिशतले घटेका छ । आज २ अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका परिसूचक घटेका छन् । यस दिन ३१४ कम्पनीको ७२ लाख २२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १७ करोड ७३ लाख रुपैयाँसहित कारोबार रकममा ङादी ग्रुप पावर कम्पनी अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सीवाइसीएल नेपाल लघुवित्त र सानिमा माइ हाइड्रोपावर रहेका छन् । 

    प्रतिक्रिया दिनुहोस