Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

पेट्रोलियम पदार्थको मूल्य ३ रुपैयाँले बढ्यो


नया सडक

२०८१, वैशाख ३ सोमबार

  • 849
    Shares

  • पेट्रोलियम पदार्थको मूल्य ३ रुपैयाँले बढ्यो

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । भारतीय आयल निगमले मूल्य बढाएर पठाएसँगै निगमले आज रातिदेखि नयाँ मूल्य कायम गरेको हो।

    नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टितेलको प्रति लिटर १६१ रुपैयाँ कायम भएको छ।

    प्रतिक्रिया दिनुहोस