Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आज गण्डकी प्रदेशमा  सार्वजनिक बिदा


नया सडक

२०८१, वैशाख ४ मंगलबार

  • 408
    Shares

  • आज गण्डकी प्रदेशमा  सार्वजनिक बिदा

    कास्की ।  गण्डकी प्रदेश सरकारले आज  प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।  चैत्र शुक्ल अष्टमी (चैते दसैँ) का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो ।

    मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले गरेको बिदाको निर्णय प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकालले जानकारी दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस