Logo

Jul 09 2025 | २०८२, असार २५गते

Jul 09 2025 | २०८२, असार २५गते

images

सुनको मूल्यमा नयाँ कीर्तिमान , प्रतितोला  १ लाख ३९ हजार २०० रुपैयाँ

सुनको मूल्यमा नयाँ कीर्तिमान , प्रतितोला  १ लाख ३९ हजार २०० रुपैयाँ

  •  काठमाडौं ।   नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाल सुन प्रतितोला १७ सय रुपैयाँले बढेर १ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेर १७ सय ५० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij