Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नेपाल पुनर्बिमा कम्पनीले  ५ प्रतिशत लाभांश दिने घोषणा


नया सडक

२०८१, वैशाख ४ मंगलबार

  • 564
    Shares

  • नेपाल पुनर्बिमा कम्पनीले  ५ प्रतिशत लाभांश दिने घोषणा

    काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सञ्चालक समितिको बैठकले ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।  अब यो प्रस्ताव सरकार र बिमा समितिले अनुमति दिएपछि साधारण सभामा लगिनेछ ।

    प्रतिक्रिया दिनुहोस