Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

उमेशराज जोशी र भीमप्रसाद ढकाल एआईजी पदमा बढुवा सिफारिस


नया सडक

२०८१, वैशाख ४ मंगलबार

  • 618
    Shares

  • उमेशराज जोशी र भीमप्रसाद ढकाल एआईजी पदमा बढुवा सिफारिस

    काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी)उमेशराज जोशी र भीमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआईजी)पदमा बढुवा सिफारिसमा परेका छन् ।वैशाख ५ गतेबाट एआईजी सन्दीप भण्डारी र ७ गते मिरा चौधरी उमेर हदका कारण अवकाशमा जाने भएकाले रिक्त दरबन्दीमा बढुवाका लागि सिफारिस गरिएको हो ।news_2secmd1unv1.jpg

    प्रतिक्रिया दिनुहोस