Logo

Jul 09 2025 | २०८२, असार २५गते

Jul 09 2025 | २०८२, असार २५गते

images

आज सार्वजनिक विदा  : बैंक–वित्तीय संस्था बन्द , शेयर कारोबार नहुने

आज सार्वजनिक विदा  : बैंक–वित्तीय संस्था बन्द , शेयर कारोबार नहुने

  • काठमाडौँ । राम नवमीको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले आज सेयर बजार बन्द रहेको छ । सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द रहेको छ  ।अब शेयर बजार वैशाख ६ गते बिहान ११ बजे खुल्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij