२०८१, मंसिर ९गते
Nov 24 2024
Nov 24 2024 | २०८१, मंसिर ९गते
Copyright © 2024 All right reserved to Naya Sadak Website Site By: SobizTrend
२०८१, वैशाख ६ बिहीबार
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.६५ विन्दुले बढेको छ । यससँगै सूचक १९९२.३७ अंकमा आएको छ । २० लाख ३५ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९ कम्पनीको २ हजार ९ सय ५१ कित्ता सेयर कारोबार भएको छ ।