Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

कुमारी बैंकको १० लाख कित्ता सेयर बिक्री खुला


नया सडक

२०८१, वैशाख ६ बिहीबार

  • 573
    Shares

  • कुमारी बैंकको १० लाख कित्ता सेयर बिक्री खुला

    काठमाडौं । कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १० लाख कित्ता सेयर बिक्रीमा ल्याएको छ ।  सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस