Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

महालेखापरीक्षक पदमा तोयम  राया  नियुक्त


नया सडक

२०८१, वैशाख ६ बिहीबार

  • 582
    Shares

  • महालेखापरीक्षक पदमा तोयम  राया  नियुक्त

    काठमाडौं । महालेखापरीक्षक पदमा तोयम  राया  नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार संवैधानिक परिषद्को सिफारिसमा   तोयम  राया लाई नियुक्त गरेका हुन् ।

    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम मोरङका रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस