Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

राया महालेखा परीक्षकमा नियुक्त


नया सडक

२०८१, वैशाख ६ बिहीबार

  • 468
    Shares

  • राया महालेखा परीक्षकमा नियुक्त

    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले आज संवैधानिक परिषद्को सिफारिसमा तोयम रायलाई महालेखापरीक्षक पदमा नियुक्त गर्नुभएको छ ।
     
            राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २४० को उपधारा ९२० बमोजिम मोरङका रायालाई महालेखापरीक्षक पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ 

    प्रतिक्रिया दिनुहोस