Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

शेयर बजार : नेप्से परिसूचक  १९.५६ प्रतिशतले घट्यो , २ अर्बको कारोबार


नया सडक

२०८१, वैशाख ६ बिहीबार

  • 576
    Shares

  • शेयर बजार : नेप्से परिसूचक  १९.५६ प्रतिशतले घट्यो , २ अर्बको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक  १९.५६ प्रतिशतले घटेको छ । आज २ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज सबै समूहका सूचक घटेका छन् । 
    यस दिन ३१५ कम्पनीको ५३ लाख ४४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १७ करोड ८२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा गोर्खाज फाइनान्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सूर्यज्योति लाइफ इन्सुरेन्स र पोखरा फाइनान्स परेका छन् । 

    प्रतिक्रिया दिनुहोस