Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सूर्यज्योति लाइफ इन्सुरेन्स र प्रभु इन्सुरेन्स लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन


नया सडक

२०८१, वैशाख ६ बिहीबार

  • 576
    Shares

  • सूर्यज्योति लाइफ इन्सुरेन्स र प्रभु इन्सुरेन्स लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत सूर्यज्योति लाइफ इन्सुरेन्स र प्रभु इन्सुरेन्स लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

    सूर्यज्योतिको १०.२६ प्रतिशत बोनस सेयरमा भाउ समायोजन भएको हो । बिहीबारको अन्तिमा कारोबार मूल्य ५०४ रुपैयाँ ७० पैसालाई आधार मानेर भाउ समायोजन गरिएको हो । 


    प्रभु इन्सुरेन्सको ४.७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरिएको हो। बिहीबारको अन्तिमा कारोबार मूल्य ७७२ रुपैयाँ २० पैसालाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ । समायोजनपछि यसको मूल्य ७३७ रुपैयाँ ४७ पैसा कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस