Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

प्रि ओपन सेसन : नेप्से सूचक  ०.७७ विन्दुले बढ्यो


नया सडक

२०८१, वैशाख ९ आइतबार

  • 561
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक  ०.७७ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.७७ विन्दुले बढेको छ । यससँगै सूचक १९७२।९२ अंकमा आएको छ । १४ लाख २४ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २९ कम्पनीको २ हजार ६ सय ४८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ७२ वटा कारोबार भएको हो ।

    प्रतिक्रिया दिनुहोस