Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सानिमा जीआइसी इन्सुरेन्सको ३ लाख ६४ हजार कित्ता संस्थापक सेयर बिक्री खुला


नया सडक

२०८१, वैशाख ९ आइतबार

  • 525
    Shares

  • सानिमा जीआइसी इन्सुरेन्सको ३ लाख ६४ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं । सानिमा जीआइसी इन्सुरेन्सले ३ लाख ६४ हजार २८६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।सेयरको मूल्य प्रतिकित्ता १८६ रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र कुमारी क्यापिटल, नागपोखरी, नक्साल काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ । 

    प्रतिक्रिया दिनुहोस