Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

एशियन लाइफको बोनस शेयर नेप्सेमा सूचीकृत


नया सडक

२०८१, वैशाख ९ आइतबार

  • 636
    Shares

  • एशियन लाइफको बोनस शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभाबाट पारित गरेको करिब २ महिनाभित्रै बोनस शेयर सूचीकृत गराएको छ ।कम्पनीले उक्त बोनस शेयर वापत्को २४ लाख ४५ हजार ३५७ दशमलव ९ कित्ता शेयर दोस्रो बजारमा सूचीकृत गराएको हो । कम्पनीले गत फागुन १८ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ७५ प्रतिशत बोनस शेयर वैशाख ९ गते दोस्रो बजारमा सूचीकृत गराएको हो ।वैशाख १० गतेदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरूले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । 

    प्रतिक्रिया दिनुहोस