Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

शेयर बजार : नेप्से परिसूचक  १५.४१  प्रतिशतले बढेर  १९६९.०२  विन्दुमा ,  २ अर्ब ५ करोडको कारोबार


नया सडक

२०८१, वैशाख १० सोमबार

  • 768
    Shares

  • शेयर बजार : नेप्से परिसूचक  १५.४१  प्रतिशतले बढेर  १९६९.०२  विन्दुमा ,  २ अर्ब ५ करोडको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक  १५.४१  प्रतिशतले बढेर  १९६९.०२  विन्दुमा आएको छ ।  आज करिब २ अर्ब ५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । 
    यस दिन ३२० कम्पनीको ५६ लाख ५६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ११ करोड ५४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा गोर्खाज फाइनान्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः जोशी हाइड्रोपावर र सर्वोत्तम सिमेन्ट परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस