Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

प्रि ओपन सेसन : नेप्से सूचक  ०.३९ विन्दुले बढ्यो


नया सडक

२०८१, वैशाख १२ बुधबार

  • 531
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक  ०.३९ विन्दुले बढ्यो

    काठमाडौं ।   प्रि ओपन सेसनमा नेप्से सूचक ०.३९ विन्दुले बढेको छ । यससँगै सूचक १९६९.४१ अंकमा आएको छ । २४ लाख ६७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २२ कम्पनीको ३ हजार ६३८ कित्ता सेयर कारोबार भएको छ । 

    प्रतिक्रिया दिनुहोस