Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

कुमारी बैंकको ४ लाख ५० हजार कित्ता संस्थापक शेयर खरीद गर्ने अवधि थप


नया सडक

२०८१, वैशाख १२ बुधबार

  • 558
    Shares

  • कुमारी बैंकको ४ लाख ५० हजार कित्ता संस्थापक शेयर खरीद गर्ने अवधि थप

    काठमाडौं । कुमारी बैंक लिमिटेडले विक्रीमा ल्याएको संस्थापक तर्फको ४ लाख ५० हजार कित्ता शेयर खरीद गर्ने अवधि थप भएको छ । वैशाख ११ गतेसम्म आवेदन पेश गर्ने गरी विक्रीमा आएको यी शेयर खरीदका लागि वैशाख १८ गतेसम्मको मिति थप भएको हो ।

    बैंकले विद्यमान संस्थापक शेयरधनी तथा अन्य जो कोही व्यक्ति तथा सस्थाहरूले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।

    प्रतिक्रिया दिनुहोस